डाक्टर र मन्दिर

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज मंसिर७गते।  केही दिन अगाडि ग्राफिक्स कम्युटरको ढोकैमा डाक्टर डि.पी. भूसालसँग जम्का भेट भयो । अभिवादनको लेनदेन सँगै डा. साहेबले ‘सञ्चो बिसञ्चो के छ ?’ भनेर पनि सोध्नु भो । बिरामी नै भैहालेको भए त अन्त कहाँ गईन्थ्यो र ? टाढाको आरन भन्दा नजिकको उलिन बेस ! जति नै जटिल रोग लागेको … Continue reading डाक्टर र मन्दिर